कर्मचारीको तस्करसँग सेटिङ

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिनुभएको छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उहाँले भन्नुभयो “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिँदै भन्नुभयो – “एउटै … Continue reading कर्मचारीको तस्करसँग सेटिङ